विश्वकपमा पोर्चुगलको निराशाजनक सुरुआत, डीआर कंगोसँग अंक बाँड्न बाध्य

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगलले डीआर कंगोसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको छैटौं मिनेटमै जोआँ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। सुरुआती गोलपछि पोर्चुगलले खेलमा पकड जमाए पनि त्यसलाई लामो समय कायम राख्न सकेन। पहिलो हाफको अतिरिक्त समयमा डीआर कंगोका योआने विस्साले बराबरी गोल फर्काउँदै खेललाई १–१ को […]

पूरा खबर

मध्यरातमा सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७ करोड रुपैयाँको बजेट

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगार सिर्जनालाई प्राथमिकतामा राखिएको बताएका छन्।चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाइएको छ। प्रदेश सरकारका अनुसार आन्तरिक राजस्व वृद्धि, संघीय […]

पूरा खबर

दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकियो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सले दुई पटक अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा जापानसँग २–२ को बराबरी खेलेको छ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा नेदरल्यान्ड्सले आक्रामक प्रदर्शन गर्दै ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकको गोलमार्फत अग्रता लिएको थियो। तर जापानले छिट्टै जवाफ फर्काउँदै ५७औँ मिनेटमा केइतो नाकामुराको […]

पूरा खबर