भारतीय नीतिका कारण इलामका चिया उद्योग संकटमा, उद्योगीले कारखाना बन्द गर्ने घोषणा

इलाम, असार १ — भारतले हालै लागू गरेका नयाँ व्यापारिक नियम तथा विभिन्न प्रशासनिक प्रक्रियाका कारण नेपाली चियाको भारत निर्यात र बिक्रीमा गम्भीर समस्या उत्पन्न भएको भन्दै इलामका चिया उद्योगीहरूले आजदेखि कारखाना बन्द गर्नुपर्ने अवस्था आएको घोषणा गरेका छन्।उद्योगीहरूका अनुसार भारतीय पक्षले नयाँ नियम लागू गरेपछि नेपाली चियाको निकासी प्रक्रिया जटिल बनेको छ। निर्यातमा विभिन्न […]

पूरा खबर
चितुवा फोटो

माईजोगमाईमा चितुवाको आतंक बढ्दो, स्थानीय त्रसित

माईजोगमाई, इलाम । माईजोगमाई गाउँपालिकाका विभिन्न वडाहरूमा पछिल्लो समय जंगली जनावर चितुवाको बिगबिगी बढ्दै गएको भन्दै स्थानीयवासी त्रसित बनेका छन् । चितुवाले गाउँ नजिकै आएर घरपालुवा जनावरमाथि पटकपटक आक्रमण गर्न थालेपछि स्थानीयहरू चिन्तित बनेका हुन् ।स्थानीयका अनुसार चितुवाले बाख्रा, भेडा, कुकुर लगायतका घरपालुवा जनावरलाई आक्रमण गरी मारेको घटनाहरू बढ्दै गएका छन् । रातिको समयमा मात्र […]

पूरा खबर