विश्वकपमा पोर्चुगलको निराशाजनक सुरुआत, डीआर कंगोसँग अंक बाँड्न बाध्य
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगलले डीआर कंगोसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको छैटौं मिनेटमै जोआँ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। सुरुआती गोलपछि पोर्चुगलले खेलमा पकड जमाए पनि त्यसलाई लामो समय कायम राख्न सकेन। पहिलो हाफको अतिरिक्त समयमा डीआर कंगोका योआने विस्साले बराबरी गोल फर्काउँदै खेललाई १–१ को […]
पूरा खबर
